Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mustang

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mustang

Wednesday, Ashadh 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

जिल्ला प्रशासन कार्यालय, मुस्ताङ

नागरिक वडापत्र

क्र.सं.

सेवा सुविधाका प्रकार

सेवाग्राही वर्गले पुर्याउनु पर्ने प्रकृया कागजात/प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी, शाखा/इकाई

गुनासो सुन्ने अधिकारी

समय

शुल्क

  1. नागरिकता

१.१

वंशजको नाताले नेपाली नागरिकताको प्रमाण पत्र

-स्थानीय तहवाट भएको अनुसूचि,सिफारिस,वावु/आमा/दाजु वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प प्रतिलिपी र नाता प्रमाणित कागज

-विवाहित महिलाको हकमा पतिको ना.प्र.प, माइतीतर्फको बंशज खुल्ने ना.प्र.प.विवाह दर्ताको प्रमाणपत्र।

-आमा बाबु बीच नाता नखुलेमा सो खुल्ने प्रमाण

-बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र वा विद्युत,खानेपानी महसुल रसीद।

-फोटो २ प्रती(प्रष्ट दुवै कान देखिएको निधार नढाकेको)

-सनाखत गर्ने एकाघरको वा ३ पुस्ता भित्रको मानिस

कागजात दुरुस्त भएको खण्डमा सोही दिन

रु १० को टिकट

नागरिकता फाँट/फाँट प्रमुख,(कोठा नं १०१)

प्र.जि.अ./स.प्र.जि.अ

१.२

बैबाहिक अंगिकृत नागरिकता

-अनुसूची ७ फारममा स्थानीय तहको सिफारिस

-पतिको ना.प्र.प./विवाहदर्ता प्रमाण पत्र

-विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण।

-बाबु/आमाको ना.प्र.प./आधार पत्र/रासन कार्ड/निर्वाचन कार्ड वा यस्तै निस्सा

-पति/सासु/ससुरा/जेठाजु/देवरवाट सनाखत

-फोटो ३ प्रति

-आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का

 

रु. १० को टिकट

नागरिकता फँट प्रमुख

( कोठा नं.१०१)

 

१.३

अंगीकृत नागरिकका सन्तानलाई अंगीकृत नागरिकता

स्थानीय तहको अनुसूची-७ बमोजिमको सिफारिस सहित निवेदन

-बाबु/आमाको ने.ना.प्र.प.सहित सनाखत।

-बाबु वा आमासँग निवेदकको नाता प्रमाणित

-नेपालमा वसोवास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको किटानी सिफारिस

-जन्मदर्ता प्रमाण पत्र

-शैक्षिक योग्यताको प्रमाणपत्र

-नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण

-मतदाता नामावलीमा नाम भएको वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण, प्रहरी प्रतिवेदन,सार्वजनिक सूवना।

 

 

नागरिकता फँट प्रमुख

( कोठा नं.१०१ )

 

१.४

कर्मचारी परिवारको नाताले ना.प्र.प.

स्थानीय तहको सिफारिस सहितको अनुसूची फारम २ प्रति

-सम्बन्धित कार्यालयको किटानी सिफारिस पत्र

-कर्मचारी परिचयपत्र

-फोटो २ प्रति

-पिता वा पतिको ना.प्र.प.सहित सनाखत

सोही दिन

,,

नागरिकता फँट प्रमुख

(कोठा नं.१०१)

,,

१.५ गैर आवासिय नागरिकता प्रमाणपत्र

                    -नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूची- ८                    (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन,

                      - नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूची -                          ८(घ) बमोजिमको प्रतिबद्धता पत्र अनुसूची - ८ (च) बमोजिमको शपथ,

                    - विदेशी मुलुकको नागरिकता प्रमाणपत्र वा नागरिक भएको प्रमाण,

                    - सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त                              मुलुकबाट लिएको राहदानी,

                     - सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिई नागरिकता                            त्याग गरेको प्रमाण,

                    - निवेदकको आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपाली नागरिक रहेको                        प्रमाण सहित सनाखतको लागि उपस्थित हुनपर्नेछ । यदी नजिकको                            नातेदार नभएमा निजलाई चिन्ने, बुझ्ने निजकको नातेदार वा नेपाली                                  नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ ।

                     - जिल्ला प्रशासन कार्यालयले प्रहरी कार्यालय तथा अन्य निकायबाट                                स्थलगत सर्जमिन मुचुल्का गरी थप आवश्यक व्यहोरा बुझ्न पठाउन                                 सक्नेछ ।

       

१.६

नेपाली नागरिकताको प्रतिलिपि

स्थानीय तहवाट भएको अनुसूची सिफारिस

-ना.प्र.प. प्रतिलिपी वा सो पुष्टि हुने प्रमाण

-बसाईसरी आएको बसाई सराई/जग्गा धनी प्रमाणपत्र वा -बिजुली,पानीको बिल

-प्रहरी सर्जमिन

,,

रु १३ को टिकट

नागरिकता फँट प्रमुख

(कोठा नं.१०१)

,,

२.राहदानी

२.१

राहदानी

-अनलाईन फाराम भरेको प्रिन्ट कागज(https://emrtds.nepalpassport.gov.np)

-राष्ट्रिय परिचय पत्र भरेको प्रमाण/निस्सा

-नेपाली नागरिकताको प्र.प. सक्कल

-नावालकको हकमाः ना.बा.परिचयपत्र

-अभिभावकको ने.ना.प्र.प.

-नविकरण गर्नुपर्दाको अवस्थामाः पुरानो राहदानी सक्कल र नक्कल प्रति

(३४ पृष्ट)

रु. ५०००/-

(६६ पृष्ट)

रु.१०,०००/-

नागरिकता फँट प्रमुख

(कोठा नं.१०३)

,,

हराएको नासिएको हकमा थप दस्तुर रु ५,०००/-

३.

नावालक परिचय पत्र

-अभिभावकको निवेदन

-स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिश

-बाबु/आमाको ना.प्र.प. र नाता प्रमाणित

-जन्मदर्ता प्रमाणपत्र(विदेशमा जन्म भएको भए सो पुष्टी हुने सक्कलै प्रमाण र वावु/आमाको राहदानी,ट्राभलडकुमेन्ट,शैक्षिक योग्यताको प्रमाणपत्र)

-विवाहदर्ता (वावु+आमा)

-फोटो ३ प्रति

,,

रु १०/-को टिकट

नागरिकता फाँट प्रमुख (कोठा न.१०१)

,,

४.

शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम,थर,उमेर आदि सच्याउन

-शैक्षिक योग्यताको प्रमाणपत्र पाएको ६ महिना भित्रैको निवेदन

-शैक्षिक संस्था र स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिस

-शैक्षिक योग्यता प्रमाणपत्र र ना.प्र.प.

-फोटो २ प्रति

,,

,,

मुद्धा शाखा प्रमुख (कोठा न. २०३)

,,

संस्था दर्ता सम्बन्धी

-तोकिएको ढाँचामा निवेदन-१

-४ प्रति विधान(शुद्धसँग टाइप र कार्यसमितिको सहिछाप हुनुपर्ने)

-संस्था दर्ता गर्ने सम्बन्धमा भेलावाट भएको निर्णयको फोटोकपी

-स्थानीय तहबाट भएको सिफासिश

-शाखा दर्ता/विस्तारको हकमा शुरु दर्ता हुने जिल्लाको स्थानीय अधिकारीवाट भएको सहमति/स्वीकृती

तदर्थ समिति रहने सवै सदस्यहरुको हाजिरी सनाखत

-तदर्थ समितिका पदाधिकारीहरुको प्रमाणित ना.प्र.प. प्रतिलिपी सहितको व्यक्तिगत विवरण फाराम फोटो सहित

प्रहरी प्रतिवेदन

,,

रु १,०००/-

प्रशासन फाँट प्रमुख (कोठा नं.२०३)

,,

संस्था नविकरण

निवेदन

-कर चुक्ता प्रमाण

-स्थानीय तहको सिफारिस

-लेखापरीक्षणको प्र.प. प्रतिलिपी

-लेखा परिक्षण र वार्षिक प्रगति प्रतिवेदन

-संस्था दर्ता सक्कल प्रमाणपत्र

-कार्य समितिद्वारा लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको निर्णय

प्रक्रिया पुगेपछि

नियमावलीमा तोकिए बमोजिम

प्रशासन फाँट प्रमुख (कोठा नं.२०३)

,,

 

 

७.

पत्रपत्रिका दर्ता सम्वन्धि

तोकिएको ढाँचामा निवेदन र 3 प्रति फोटो

-प्रकाशक कुनै संस्था भए सो सम्बन्धि सम्पुर्ण प्रमाण,निर्णय फोटोकपिहरु संचालकहरुको ना.प्र.प.को फोटोकपी

-सम्पादकको शैक्षिक योग्यताको प्र.प. मार्कसिटका फोटोकपिहरु वा एस.एल.सी गरि पत्रकारितामा १० वर्षे अनुभव कागज,सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रको फोटोकपी

-सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा कागज

-स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिस

-छापाखानालाई जिल्ला प्रशासन कार्यालयवाट दिएको स्वीकृति

-छापाखानाको मुचुल्का प्रमाण

-प्रहरी प्रतिवेदन

प्रमाण पुगे पछि सोही दिन

दैनिक पत्रिका रु १०००/-

अर्धवार्षिक पत्रिका रु ७००/-

साप्ताहिक पत्रिका रु ५००/-

पाक्षिक पत्रिका रु ३००/- तथा मासिक र अन्य पत्रिका रु २००/-

प्रशासन फाँट प्रमुख (कोठा न.२०३)

,,,

८.

छापाखाना संचालन सम्बन्धी

-निवेदक संस्था भए संस्था समबन्धी प्रमाण,निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपी

-छापाखाना दर्ता प्रमाणपत्र

-कर सम्बन्धि प्रमाण

-छापाखाना संचालन गर्ने घरजग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा

-छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएको भए सो समेतको सम्पूर्ण प्रमाणहरु

-३ प्रति फोटोहरु

 

प्रमाण पुगेको भोली पल्ट

रु. १०००/-

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

९.

व्यहोरा प्रमाणित

निवेदन, ना.प्र.प

-विवरण फरक पर्न गएको प्रमाण कागज

-स्थाननीय तहको किटानी सिफासिश(फोटो टाँस)

-फोटो २ प्रति

आवश्यकता अनुसार प्रहरी प्रतिवेदन

सोही दिन

रु १०/-को टिकट

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

१०

पारिवारिक पेन्शन केश प्रमाणित

निवेदन

-पेन्सनर र पति/पत्नी वा निकटतम नातेदार बीच नाता प्रमाणित

-पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र

-पति मृत्यु भैसकेकोमा मृत्युदर्ता प्रमाण पत्र

-पेन्शनपट्टा,डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण

-फोटो २/२ प्रति

-आवश्यकता अनुसार प्रहरी प्रतिवेदन

,,

रु १०/-को टिकट

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

११

रहल पहल पाउने सिफारिश

निवेदन

-शेषपछिको निकटतम हकदार प्रमाणित भएको स्थानीय तहको किटानी सिफारिश

-धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा

-मृतक/पेन्शनर र निवेदक विच नाता प्रमाणित

मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी

-निवेदकको ना.प्र .प.को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी

,,,

रु १०/-को टिकट

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

१२

हातहतियार इजाजत

ना.प्र.प. फोटोकपी र निवेदन

-स्थानीय तहको सिफासिश

-प्रहरी प्रतिवेदन

-चिकित्सकवाट निरोगिताको प्रमाणपत्र

प्रमाण पुगेको भोली पल्ट

नियमावलीमा व्यवस्था भए अनुसार

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

 

१२.१

हातहतियार नामसारी

-तोकिएको अनुसूचि १३ र १४ को फाराम

-निवेदन, ना.;प्र.प.फोटोकपी, इजाजतपत्र र दुईबीको कागज, प्रहरी प्रतिवेदन

प्रमाण पुगेको भोली पल्ट

रु १०/-को टिकट

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

१२.२

हातहतियार नविकरण

सम्बन्धित व्यक्तिको, निवेदन सक्कल इजाजत पत्र

निबेदन परेकै दिन

नियमावलीमा व्यवस्था भए अनुसार

प्रशासन शाखा प्रमुख

कोठा नं. (203)

,,

१३

शान्ति सुरक्षाको निवेदन

-व्यहोरा खुलेको निवेदन

-परिचय खुल्ने प्रमाण

-व्यहोरा पुष्टि गर्ने कागज

सोही दिनवाट प्रकृया आरम्भ

रु १० को टिकट

,,

,,,

१४

जनसरोकारका गुनासो वा ठाडो उजुरी

-व्यहोरा खुलेको निवेदन

-परिचय खुल्ने प्रमाण

-व्यहोरा पुष्टि गर्ने कागज

सोही दिन

,,

प्रशासन तथा मुद्दा शाखा प्रमुख ( कोठा नं.२०३)

,,

१५

भष्टाचार/अख्तियार दुरुपयोग सम्बन्धी निवेदन

व्यहोरा खुलेको निवेदन,परिचय खुल्ने प्रमाण, व्यहोरा पुष्टि गर्ने कागज

,,

,,,

,,

,,

१६

विपद् राहत सम्बन्धी निवेदन

निवेदन

-स्थानीय तहको सिफारिश

-प्रहरी प्रतिवेदन

-नागरिकता प्रमाणपत्रको फोटोकपी

,,

,,

आर्थिक प्रशासन शाखा ( कोठा नं.२०४ )

,,

१७

मुद्धाः बढीमा १ वर्ष सम्म कैद र रु १०,०००।- सम्म जरिवाना हुनसक्ने मुद्धाको शुरु कारवाही र किनारा 

सरकारी वकिल कार्यालयवाट अभियोग पत्र (प्रमाण मिसिल सहित) पेश हुनु पर्ने

मुद्धाको शुरु कारवाही अभियोग पत्र दर्ता भएकै दिन देखि

थुनछेक आदेश(पुर्पछमा पठाउने वा धरौटी तोक्ने आदेश) प्र.जि.अ.वाट

मुद्दा शाखा प्रमुख ( कोठा नं. )

,,

१८

नागरिकता परित्याग सम्वन्धमा

-अनुसूची-९ बमोजिमको निवेदन

-सक्कल नागरिकता

-हाल बसोबास गरेको देशको पी.आर. वा स्थायी वसोवास सम्बन्धी कागजको फोटोकपी

सोही दिन

रु १० को टिकट

नागरिकता शाखा प्रमुख ( कोठा नं.१०१ )

,,

१९

राष्ट्रिय परिचय पत्र विवरण दर्ता

-निवेदन

-सक्कल ने.ना.प्र.प

-व्यहोरा पुष्टि हुने कागज

सोही दिन

निःशुल्क

कोठा न. १०३ विवरण दर्ता अपरेटर

स.प्र.जि.अ

-यस कार्यालयवाटन प्रदान गरिने सेवाका लागि आवश्यक पर्ने कागजात पेश गर्दा प्रस्तुत कागजात सवै प्रतिलिपीको सक्कल पनि साथै लिएर आउनुपर्ने छ।

-आवश्यकता अनुसार प्रहरी सर्जमिन वुझ्न सकिने छ।

 


Last Updated : 2083-02-27 17:00:05

© All Rights Reserved to District Administration Office, Mustang .