Informal Meeting Between Loçal Officials from Zhongba County and Mustang Area, Nepal
लोमन्थाङ गाउपालिका र लो घेकरदामोदरकुण्ड गाउपालिकाका सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरुको राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्यक्रमका केही झलकहरु
कोरला नाका अध्यागमन कार्यालयमा बसेको कार्यालय प्रमुखहरु सँगको वैठकको झलक
लोमन्थाङ गाउपालिका र लो घेकरदामोदरकुण्ड गाउपालिकाका नागरिकको राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रमका केही झलकहरु
अध्यागमन कार्यालय कोरला मुस्ताङको समुदघाटन कार्यक्रम
कारागार कार्यालय मुस्ताङमा रहेका कैदि बन्दिहरुको राष्ट्रिय परिचयपत्र बिबरण दर्ता गर्ने कार्य सम्पन्न।
मुक्तिनाथ मन्दिर परिसरमा सरसफाई कार्य सम्पन्न।
प्र.जि.अ.जिल्ला प्रहरी प्रमुख र आयोजना प्रमुख सहितको टोली मिति २०८१/०७/०१ गते जोमसोम देखि रुप्से झरनासम्मको सडक अनुगमनन गरी सुरक्षित यातायातका लागि सडक सुरक्षाका विभिन्न उपायहरु तत्काल अपनाउन सुझाईएको।
मु्स्ताङ जिल्लाको उत्तरी नाका चीन-तिब्बतको सिमानामा पर्ने कोरला नाकामा नवनिर्मित अध्यागमन कार्यालयको भवन उद्घाटन तयारीको लागि निरिक्षणमा। २०८१ असोज २७ गते
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग .