इजराईली राजदुत महामहिम H.E.Shmulik Aric Bass र प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालबीच भेटघाट
हिमपातका कारण कार्तिक १६ गतेदेखि मुस्ताङ-डाेल्पा सिमाक्षेत्रमा हराएका पर्वत जलजलाका चन्द्र बहादुर जिसि र चिरञ्जीवी कुँवरलाई (भेराेल ४७३७ मिटर उचाईबाट) आज पाँचाैं दिनमा हेलिकाेप्टरबाट सकुशल उद्दार गरियाे